पोर्चुगलमा दुई महिनादेखि बेपत्ता भएका एक नेपालीको शव भेटियो

विजय भुसाल । इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए । प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए। … Continue reading पोर्चुगलमा दुई महिनादेखि बेपत्ता भएका एक नेपालीको शव भेटियो